Stories Written by Khagendra

घनघसे

जीवनभरि परिवार र समाजको लागि संघर्ष गरे पनि अन्त्यमा परिवार र समाजबाट अपहेलित मान्छेको कथा ।


डाँडामाथिको प्रेम

दिन काट्दै काल पर्खंदै गरेकी बालविधवा बाहुनी बुढी र दोस्रो विश्वयुद्ध लडेका गुरुङ बुढाको प्रेमकथा ।  

बाउसाप्‌को साइकल

न्याय नपाएपछि शक्तिकेन्द्रको आड लाग्न विवश सोझो मान्छेको कथा । 

प्रोफेसरको कार ट्रयाजिडी

आफ्नो सपना नबेच्ने मान्छेको कथा । 

बार लभ

डान्सबारभित्र भएको क्षणिक प्रेमकथा ।

अटलबहादुरको आतंक

जुटेकालाई फुटाएर खान पल्केको बज्रस्वाँठको कथा । यस कथामा आधारित नाटक सन् २०१२ मा मञ्चन भइसकेको छ ।


कामरेड चक्र

फरक बाटोमा लागेका दुईजना साथीको कथा ।


 

Tags: 

Copyright, All Rights Reserved.

Find Khagendra on TwitterFind Khagendra on FacebookFind Katha Mitho Sarangiko on YouTubeFind Khagendra on LinkedIn