Plays Directed by Khagendra

अटलबहादुरको आतंक

नाटक अटलबहादुरको आतंक सन् २०१२ नोभेम्बर १८ गते आरोहण, गुरूकुलको रिमाल नाटकघरमा पहिलो पटक मञ्चन भएको हो । आरोहण, गुरुकुलको अतिथि निर्देशक रहेर लामिछानेले नाटक अटलबहादुरको आतंक निर्देशन गरेका हुन् । यस नाटकका लेखक पनि लामिछाने नै हुन् । नाटक अटलबहादुरको आतंक रिमाल नाटकघरमा २४ पटक मञ्चन भइसकेको छ ।

Atal Bahadur ko Aatanka

On November 18, 1012, drama Atal Bahadur ko Atanka was staged in Aarohan Gurukul’s Rimal theater for the first time. Lamichhane directed the drama as a guest director of Aarohan Gurukul. Lamichanne wrote the drama too. This drama has been staged 24 times in Rimal Theater.


पानीफोटो

नाटक पानीफोटो सन् २०१० फेब्रुअरी १७ गते आरोहण, गुरुकुलको रिमाल नाटकघरमा पहिलो पटक मञ्चन भएको हो । आरोहण, गुरुकुलको अतिथि निर्देशक रहेर लामिछानेले नाटक पानीफोटो निर्देशन गरेका हुन् । यस नाटकका लेखक पनि लामिछाने नै हुन् । नाटक पानीफोटो रिमाल नाटकघरमा ३५ पटक मञ्चन भइसकेको छ ।

Paaniphoto

On February 17, 1012, this drama was staged in Aarohan Gurukul’s Rimal drama house for the first time. Lamichhane directed the drama as a guest director of Aarohan Gurukul. Lamichanne wrote the drama too. This drama has been staged 35 times in Rimal drama house.


हजुरबाको कथा

सन् २००८ नोभेम्बरमा आरोहण, गुरुकुलले आयोजना गरेको काठमाडौँ अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नाटक हजुरबाको कथा मञ्चन भएको हो । षट्कोण थिएटरले तयार पारेको एकल नाटक हजुरबाको कथाका लेखक/निर्देशक खगेन्द्र लामिछाने हुन् ।


Hajurbako Katha

In November 2009, this drama was staged in Kathmandu International Drama Festival organized by Aarohan, Gurukul. This solo drama prepared by Shatkon Theatre is written/directed by Khagendra Lamichanne.


पीडा गीत

आरोहण, गुरुकुलले आयोजना गरेको आरोहण राष्ट्रिय नाटक महोत्सवमा नाटक पीडा गीत २५ अप्रिल २००७ मा पहिलो पटक मञ्चन भएको हो । षट्कोण थिएटरले तयार पारेको एकल नाटक पीडा गीतका लेखक/निर्देशक खगेन्द्र लामिछाने हुन् । यो नाटक पथुम थानी (Pahtum Thani) अन्तर्राष्ट्रिय नाटक महोत्सव, थाइल्यान्ड २००९ र एडिनबर्ग फ्रिन्ज महोत्सव (Edinburgh Festival Fringe),स्कटल्यान्ड, बेलायत २००९ मा सहभागी भइसकेको छ ।


Peeda Geet

Drama Peeda Geet was staged for the first time on April 25, 2007 in National Drama Festival organized by Aarohan Gurukul. This solo drama prepared by Shatkon Theatre is written/directed by Khagendra Lamichanne. This drama has made its way to Pahtum Thani International theater Festival, Thailand and Edinburg Festival Fringe, Scotland, England in 2009.

Tags: 

Copyright, All Rights Reserved.

Find Khagendra on TwitterFind Khagendra on FacebookFind Katha Mitho Sarangiko on YouTubeFind Khagendra on LinkedIn